
कृष्ण गुप्ता
काठमाडौ =प्रदेशलाइ आफ्नो कर्मभुमि बनाएकी पुनम लामा अहिले हाल दुबइ छन् तर उनले निरन्तर नयाँ नयाँ सिर्जना आम दर्शक स्रोत माझ प्रस्तुत गर्दै आएकी छिन् ।
झापाको दमक बिर्तामोड कि सामान्य परिवारमा जन्मेकी लामाको सिर्जनाले नेपाली समाजका हरेक कथा बस्तुलाइ समेटेको पाइन्छ ।
उनले माया प्रेम देखि दुखसुखका सबै विषयबस्तुलाइ आफ्नो रचनामा समेट्छिन् ।
प्रस्तुत गितमा बाध्यताले टाढा भएको ” झल्को अामाको “पोखेकी छिन् ।
“पुर्णिमाको रात पनि लाग्छ मधुरो ,मनको राजा नहुदामा बन्छु म अधुरो”।
प्रिय मान्छे घरदेश र परदेशमा छुटिएर बस्दाको यादमा कल्पिनुको बिवशतालाइ गितमा समेटिएको छ । उक्त गितमा सरस्ती सापकोटाको आवाज छ भने सँगित रमेश सेन्चुरीले भरेका छन् ।
गितको भिडियो अाईसको छ जे.आर.सी मिडियाका निर्देशक जीवन सेन्चुरीले जानकारी बनाए ।
सानै देखि सिर्जनशिल उनको कलम गित, गजल, कथा कविता सिर्जना गरिसकेका छन् । यसअघि पनि उले तिम्रो पछि नामक आधुनिक गिती , प्रखाइ आधुनिक गित ल्याइसकेकी छन् ।
उनको दशैको पनि गित पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन् । सुर ताल डिजिटल रेकर्डिङ स्टुडियोले निर्माण गरेको उक्त गित जे आर सी मिडियाले बजार व्यवस्थापन गर्ने भएको छ । गितको लिरिकल भिडियो यस्तो छ ।
भिडियो हेर्नु यता?️?️?️



