अरुणा रोक्का र सुप्रिम राजको “बनमा काफल पाक्यो” सार्बजनिक

गायक सुप्रिम राज बिश्वकर्मा र अरुणा रोक्काको आवाजमा “बनमा काफल पाक्यो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । यस मुजिक भिडियोको शब्द तथा संगीत सुरेश बानियाको रहेको छ, भने लय रितेश गुरुङको रहेको छ ।

यस म्युजिक भिडियोमा संगीत एरेन्ज सुनिल परियार र संगीत मिक्सीङ्ग तथा मास्टरीङ्ग एच बि एन किस्मतले साथ दिईएका छन । अति रमणीय ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र भुपेन्द्र डाँगीको अभिनय रहेको छ ।

यस म्युजिक भिडियोलाई छायांकन गर्नमा प्रकास खड्काले साथ दिईएका छन र मेकअपमा सरिता प्रजापतिले साथ दिएकी छिन । यस म्युजिक भिडियोको कलर डिजाइन मिलन बिश्वकर्मको रहेको छ ।

यस म्युजिक भिडियोको सम्पादन तथा प्रकाशन लक्ष्मण चौहानले गरेका छन् । यस लोक भाकामा आधारित दोहोरी गीतको कोरियोग्राफर तथा निर्देशन बिक्रम चौहानको रहेको छ ।modernkhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close