नयाँ तीज गीत अमित सापकोटाको “गुलेली बन्दुक” भिडियो सार्वजनिक।

कृष्ण गुप्ता

काठमाडौ =जापान लाइ कर्म थलो बनाउदै आएका गायक अ्मित सापकोटाले पर्देशको यो दुःख अनि चुनौती सङै कोरोना भाइरस को महामारी को बिचमा पनि आफ्नो तिज गीत बजारमा लिएर आएका छन्।

कति गीतहरूलाई दर्शक स्रोताले रुचाएका छन् त कति गीतहरुलाई छैनन् ।

यस्तै, गायक अमित सापकोटा को नयाँ तीज गीत “गुलेली बन्दुक”लाई दर्शक स्रोताले रुचाएका छन् । सार्वजनिक भएलगत्तै गीतले युटुब लगायत टिकटकमा राम्रो चर्चा बटुलेको छ ।

यतिखेरको चल्नचल्तिलाइ मध्यनजरलाउदै ठट्यौशब्दली र मौलिक शैली मा शब्द संयोजन अर्जुन सुवेदी ले गरेका छन भन्ने लय गायक सुर्य खड्का को रहेको छ
गीतमा अमित सापकोटा र टीका सानुको आवाज रहेको
छ।

गीत पछिल्लो समय बजारमा आइरहेका गीतहरू मध्ये यो गीत पृथक रहेको छ।
भिडियोमा पछिल्लो समयका चर्चित टिकटक स्टार एवम डान्सर सुधीर श्रेष्ठ र गायिका टीका सानुको धमाकेदार नित्य रहेको छ।

शिव बिकको निर्देशन रहेको उक्त भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् ।
नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसि बेदना र अनुभव गित मार्फत बाहिर निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रता को पर्व

आउँदै गरेको हरितालिका तीज लाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरियो हो

लोक दोहोरी गायक अ्मितले हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसक्नु भएको छ।

पूरा भिडियो यता?️?️

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close