डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखरियामा नेबि संघद्वारा दिप प्रज्वलन ।

पोखरीया, असोज २२ गते बिहीबार ।

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ने.बि. संघले पोखरियाको बसपार्कमा बिहीबार बेलुका प्रदर्शन गरेको छ ।

सहभागीहरुले प्लेकार्ड प्रदर्शन गर्दै डा. केसीको माग पूरा गर, डा. केसीको अनशन माफियालाई टेन्शन, लूटतन्त्र बन्द गर लगायतको नारा लगाएका थिए ।

प्रदर्शनमा ने.बि.संघ पोखरियाका सभापति संन्तोश महतो, ने.बि.संघ पोखरियाका प्रभावशाली नेता ज्ञानेन्द्र त्रिपाठी, निरन्जन क्षेत्री, आेमप्रकाश शर्मा, नवल ठाकुर,नजमुल होदा,राजु गिरी, रुपेश लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close