काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ( भिडियो सहित )

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेवल पुल उद्घाटन गर्न नदिन नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए ।

 

 

नेता पौडेलले आफुलाई प्रहरी हिरासतमा लिएको जानकारी दिए । उनले साधारण जनता र आफ्नो कार्यकर्तामाथिको प्रहरी दमन बन्द गर्न माग गरेका छन् ।Nepalpana

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close