नेपाल कम्युनिस्ट पार्टी का भातृ संघठन राष्ट्रिय युवा संघ नेपालमा बीरगंज बाट चारजना युवा नेताहरु केन्द्रीय सदस्यमा मनोनित

वीरगन्ज १३ फागुन : नेपाल कम्युनिस्ट पार्टी का भातृ संघठन राष्ट्रिय युवा संघ नेपालमा बीरगंज बाट चारजना युवा नेताहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन ।

प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वका नेकपाको राष्ट्रिययुवा संघ नेपालका केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाट राजनीतिमा सक्रीय भएका युवा नेताहरुलाई मनोनित गरेको हो। संघका केन्द्रीय सदस्यमा मनोनित भएकामा युवा नेता तथा रास्ट्रीय युवा संघ नेपाल का जिल्ला अध्यक्ष महम्मद निजामुदिन (निजाम) , रबि गुप्ता , महम्मद मेराजुदिन (मेराज) र चन्दन गुप्ता रहेका छन् ।

मंगलबार भएको राष्ट्रिय युवा संघको केन्द्रीय कार्यसमितिको बैठकले निणर्य गरी उनीहरुलाई संघका केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close