
बिरगंज , जेष्ठ १० गते सोमबार ।
निम्बस ग्रुपले सहयोग गरेको माक्स र सेनिटाईजर सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंज र राईजिङ्ग बिरगंज नेपालको पहलमा निरन्तर सातौं दिन पनि आज सोमबार माक्स र सेनिटाईजर बितरण गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।
सो कार्यक्रममा केन्द्रका सचिव प्रबीण बिक्रम शाह ,सहसचिव मदन प्रसाद गुप्ता , सदस्य अजित भुजेल , बिट्टु नेपाली , अब्दुल कैस, अर्शाद कमाल लगायत प्रहरी सहायक निरीक्षक , प्रहरी जवान राज कुमार तामाङको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




