
सिंगो नेपाली जनतालाई सम्वृद्ध बनाउन हरेक वाड मा जाग्रुकता बनाउन संकल्प र उदेश्य को साथ नेपाली काँग्रेस पर्साले प्रत्येक वार्डमा मासिक बैठक गर्ने निर्देश बमोजिम दिएको छ ।
उक्त निर्देशन बामोजिम बिरगंज महानगर् वार्ड नं २० हर्पतगंजमा आज छलफल कार्यक्रम भएको छ। नेपाली काँग्रेस पार्टीका विभिन्न प्रस्तावित बुँदा माथी एकबद्ध भई आउँदो केन्द्र , प्रदेश, जिल्ला, क्षेत्र लगायत बुथ एकाई काे अधिवेशन माथी व्यापक छ्लफ्ल गरिएको छ।
पार्टी को सरलता प्रतिकाे विषय वस्तुमा समेत चर्चापरिचर्चा गर्दै आउँने शुक्रवार १८गते बिहान ७ वजे स्थानिय बुथ एकाई कमिटीको चयन गर्ने प्रतिवद्धता सहित बैठक सम्पन्न गरिएको नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ताले जानकारी गराएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस