१५ वर्षीय बालिकालाई करणी गर्ने बारा मोतिसरका साह पक्राउ ।

बारा, भदौ ११ गते शुक्रबार ।

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने बर्ष २१ को सुजित कुमार साहले १५ वर्षिय नाबालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा निज सुजित कुमार साहलाई बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close