दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसबाट बच्न सचेतनामुलक कार्यक्रम र मास्क बितरण ।

बर्दिया , असोज ०८ गते शुक्रबार ।

बर्दिया बारबर्दिया न.पा.-०९ कत्तर्निया स्थित महेन्द्र राजमार्गमा र बर्दिया बासगढी न.पा. वडा न. ०१ बबई स्थित रत्न राजमार्गमा चल्ने २०० वटा सवारीसाधनका चालक , सह-चालक,यात्रु,पैदल यात्रीहरुलाई सवारी दुर्घटना न्युनिकरण तथा कोरोना भाईरसबाट बच्न अपनाउनु पर्ने सजकता सम्बन्धी बिषयमा सचेतना गराउनुका साथै यात्रा गर्दा मास्क प्रयोग नगर्ने ब्यक्तीहरुलाई मास्क समेत बितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close