
वीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष अंगद ठाकुरले बडा दशैको शुभ उपलक्ष्यमा सम्पुर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन।
नेपालीहरुको महान पर्व बडा दशै २०७८ को उपलक्ष्यमा आज उहाँले सम्पुर्ण नेपाली आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन।
सो क्रममा नेपालीहरुमा सुख,शान्ति र समृद्धिको सुभकामना समेत गरेका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




