
वीरगंज, पर्सा
नेपाल तरुण दल जिल्ला कार्यसमिति पर्सा ध्दारा ६८ औ स्थापना दिवस को अवसरमा दोस्रो दिन नारायणी क्षेत्रीय अस्पताल मा फलफूल वितरण गरको छ।
नेपाल तरुण दलको तरुण साथीहरु को जस्तै राकेश यादव,हुकुम सिङ, हरि गुप्ता दिलिप राज कार्की,मनोज साह,बिकेश यादव,दिपक पटेल,मो. सजाद सैलेश यादव जेपि ठाकुर रितेश कापर,लगायतका तरुण र विद्यार्थीहरुको सहयोगमा नारायणि होस्पिटलको हरेक वार्डमा फलफूल बितरण गरिएको नेपाल तरुण दल का राकेश यादव ले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




