
वीरगंज, पर्सा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज वीरगन्ज उद्योग वाणिज्य संघ कै सभाहलमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न सम्पन्न भएकोछ।
कार्यक्रमको सभापतित्व वीरगंज उद्योग बाणिज्य संघ का अध्यक्ष डा. सुबोधकुमार गुप्ता को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक श्री प्रेमप्रसाद भट्टराई रहनुभएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघ का पदाधिकारी, सल्लाहकार, का.स.स., उद्योगी, व्यपारीहरु र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




