होलि मिलन समारोह तथा वनभोज कार्यक्रम सम्पन्न ।

बिरगंज , फागुन २८ गते शनिबार ।

सामुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरको आयोजनामा शनिबार बिरगंज १६ स्थित भुटनदेबि माईमा होलि मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका अध्यक्ष राम सरार्फको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल त्यसैगरि बिशिस्ट अतिथिमा पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल , अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोभन राणा , प्रहरी निरीक्षक कुशल कुमार बर्तौला , बिपत व्यवस्थापन समिति प्रदेश न.२ का प्रहरी निरीक्षक नितेश कुमार सिंह , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कि , ई. प्र. का. नगवाका प्रहरी नायब निरीक्षक उपेन्द्र प्रसाद यादब , प्र स. नि. बिट्टु सिंह , नेत्र कुमार खड्का , सामुदायिक सेवा केन्द्रका बरिस्ठ उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , राधा शर्मा , मनिष कुमार सिंह , सन्चारकर्मि जगत राई , मुनेश लायो मगर , अजित भुजेल , संतोषमान रन्जितकार , मन्सुर खान , नेपालि काङ्ग्रेस पर्साका सदस्य एवं सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार पन्डित सम्राट पुरुषाेतम दुबे , सिमा दुबे , महिला प्रहरी सहायक निरीक्षक तनुजा श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थितिमा अबिर रङ्ग लगाएर आपसि सदभाव भाईचाराको सन्देश दिन यो कार्यक्रमको आयोजना गरेको सचिव दिलिप प्रधानले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close