Consortium Nepal ,Save the children र World Vision द्वारा आयोजित बालबालिकाको विषय

बिरगंज
Consortium Nepal ,Save the children र World Vision द्वारा आयोजित बालबालिकाको विषय बालबालिकाकै नजर मा भन्ने कार्यक्रम द्वारा राष्ट्र भरीको विभिन्न पार्टीहरूको घोषणापत्रमा बालबालिकाको कुरा समेट्न र निर्वाचनमा बालबालिकाको दुरूपयोग न होस् भन्ने कुरा उठान गर्दै , बालबालिका को सब्बै विषयवस्तु संकलन गरी राजनीति दलहरुका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बालबालिकाका प्रश्नहरुलाई राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य दिवश सर्राफ र यस कार्यक्रमका लागि तैयार गरिएको समिति को सदस्य अनामिका बस्नेत ले पढेर सुनाउनु का साथै हस्तान्तरण गर्नु भएको छ।

विशेष उपस्थिति :नेकपा एमाले केन्द्रीय सदस्य सर्मिला कार्की
नेपाली कांग्रेस घोषणपत्र तयारी समितिका सदस्य बंगसलाल तामाङ्ग माओवादी केन्द्रका सदस्य डिलाराम आचार्य
जनता समाजवादी पार्टी कार्यकारी सदस्य दुर्गा सोब
राष्ट्रिय प्रजतान्त्रिक पार्टीको हेमराज कार्की नेकपा एकीकृत समाजवादी पार्टीका दामोदर काफ्ले विवेकशील साँझ पार्टीका हरिस भट्ट राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव मञ्जु खतिवडा निर्वाचन निगरानी समूहका संयोजक
डा. कृष्ण सुवेदी लगायत का उपस्थिति थियो।
देश भरिका ३० जना विभिन्न सञ्जाल बालक्लब का प्रतिन्धीहरु को उपस्थिति रहेको जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा का सदस्य कृष कुर्मीले जानकारी दिनुभए

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close