
वीरगंज, पर्सा।
नेपाल कम्युनिष्ट पार्टी एमालेको जनवर्गीय संगठन केन्द्रीय युवा बिधार्थी तथा शिक्षा, स्वास्थ्य, संस्कृति विभागको जिम्मेवारीमा मुहमद मेराज लाइ न्युत्क भएका छन।
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन को केन्द्रिय कमिटी बैठक बाट केन्द्रीय युवा बिधार्थी तथा शिक्षा, स्वास्थ्य, संस्कृति विभागको जिम्मेवारी पाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस




