
वीरगंज, पर्सा
नेपाल राष्ट्रिय विधापीठ माध्यमीक विधालयमा बृक्षारोपन कार्यक्रम गरिएको छ।
नेपाल राष्ट्रिय विधापीठ माध्यमीक विधालय द्धारा आयोजित बृक्षारोपन कार्यक्रमको प्रमुख अतिथि विरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले बिरुवा रोपी कार्यक्रम को उद्घाटन गर्दै भने जति बिरुवा बडछ त्यति बिधार्थी को बुद्धिमा पनि बृद्धि हुने बिश्वास गर्दै बिधार्थीहरु लाइ मन लगाएर पढाईमा ध्यान दिन आग्रह गरेका थिए। साथै विधालयको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उप प्रमुख आलम ले बताउनुभयो ।
बिधालय परिसर भित्र विभिन्न जातिका बिरुवाहरू रोपिएको रोपिएको थियो।
वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायत बिधार्थीहरुको उपस्थिति रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




