
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रहरी सहायक हवल्दार गोबिन्द मिश्राको सकृयतामा घन्टाघरमा ट्राफिक व्यवस्थापन राम्रो भएको छ।
दिनहुँ घन्टाघरमा देखिने भिड भाडा जाम अहिले प्रहरी सहायक हवल्दार गोबिन्द मिश्राको सकृयताको कारण घन्टाघरको ट्राफिक व्यवस्थापन मा उल्लेखनिय सुधार भएको छ।
ट्राफिक व्यवस्थापनमा सुधार भएपछि घन्टाघर चौकमा ट्राफिक व्यवस्थापनको बिषय लिएर चर्चा परिचर्चा ट्राफिक प्रहरी सहायक हवल्दार गोबिन्द मिश्रा चलिरहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




