Vote for change TRMC student union को परिच्यातमक कार्यक्रम सम्पन्न

Vote for change TRMC student union को परिच्यातमक कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र मिश्रको
अध्यक्षतामा सम्पन्न भएको परिच्यातमक तथा छलफल
कार्यक्रममा ५१ सदस्यीय कमिटि गठन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि मुकेश द्विवेदीले
कुनै पनि काम असम्भव नहुने बताउनु भयो ।

उहाले कार्यक्रममा बोल्दै कुनैपनि कामको थालनी गर्नु भन्दा
अगाडी लक्ष्य लिएर अगाडी बढे कुनैपनि काम गर्न
सकिने बताउनु भयो । ठाकुरराम बहुमुखी क्याम्पसको
सभागृहमा सम्पन्न परिच्यातमक तथा छलफल
कार्यक्रममा आफ्नो हौसला बुलन्द गर्दै अगाडी बढ्न
हौसला प्रदान गरेका थिए ।

शनिवार अपरान्ह बसेको परिच्यातमक तथा
छलफल कार्यक्रममा सदस्य अनिश पटेल, किरन यादव,
मुन्ना साह, महम्द समिर, संतोष पाश्वान, उर्मिला कुमारी
साह, मुकेश पाश्वास लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close