नक्कली घ्यु बनाउने फुलतारा डेरि उद्योगमा छापा, सन्चालक पक्राउ ।

बिरगंज , माघ १७ गते मंगलवार ।

रौतहटको गौरमा नक्कली घ्यू बनाउने फुलतारा डेरी उद्योगमा प्रहरीले छापा मारेको छ ।रौतहट प्रहरीले सूचनाको आधारमा फुलतारा डेरि उद्योगमा छापा मारेर नक्कली घ्यू बनाउदै गर्दा सन्चालकलाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नं.१ पिपरा भगवानपुर निवासी डेरीका संचालक सेख अली महम्मदलाई प्रहरीले पक्राउ गरेको छ । करिब १० क्विन्टल भैसीको बोसो समेत बरामद गरेको थियो ।

भारतबाट केमिकल र बोसो ल्याई घ्यू र दूध उत्पादन ग़री बेच्ने गरेको प्रारम्भिक खुलासा भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close