वीरगंज महानगरपालिका कार्यालयको‌ बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक सम्पन्न

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका कार्यालयको‌ बजार व्यवस्थापन तथा अनुगमन समितिको आज बैठक सम्पन्न भएको छ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै बैठकमा बजारको सम्पुर्ण पसलमा खाद्यान्न समाग्रीको एक्सपाइरी डेट चेक गरि कार्वाहीको दायरामा ल्याई कार्वाही गर्ने बैठकमा छलफलमा निर्णय गरिएको छ।

साथै बजार व्यवस्थापन तथा अनुगमनका कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका कार्यालयको वजार व्यवस्थापन तथा तथा समितिका संयोजक एंव उप प्रमुख इम्तियाज बताए।

उक्त बैठक बिरगंज महानगर पालिकाका उप-प्रमुख इम्तियाज आलम को कार्यकक्षमा बैठक सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close