वीरगंज स्थित चिनिमिलमा अवस्थित पशुपतिनाथ मन्दिरमा प्रवचन एंव महाआरती

वीरगंज, पर्सा

वीरगंज स्थित चिनिमिलमा अवस्थित पशुपतिनाथ मन्दिरमा प्रवचन एंव महाआरती भएको छ।

विश्व हिन्दु परिषद नेपाल र वीरगंज महानगरपालिका द्वारा संयुक्त रूपमा आयोजित प्रवचन एवं महाआरती कार्यक्रम वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम काशी विश्वनाथ जानकी मन्दिर एवं पशुपतिनाथका मुख्य पुजारीको सानिध्यमा विश्व हिन्दु परिषद नेपाल र वीरगंज महानगरपालिका द्वारा संयुक्त रूपमा आयोजित प्रवचन एवं महाआरती कार्यक्रममा सहभागी हुनु भयो ।

कार्यक्रममा उप प्रमुख इम्तियाज आलम ले धार्मिक स्थलहरुको विकास र विरगंजलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने हाम्रो प्राथमिकता रहेको कुरा जानकारी गराउनु भयो साथै काठमाडौ पशुपतिनाथ मन्दिर जान नसक्ने व्यक्तिहरु पिपरामा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन आग्रह गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close