लागु औषध ईन्जेक्सन सहित मानिस पक्राउ ।

बिरगंज , असार १० गते बुधबार ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले मंगलवार अन्दाजी दिउँसो ३:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.-१५ पानीटंकी स्थित प्रदेश २-०३-००२ प ००७८ नं.को स्कुटीमा ऐ.ऐ.बस्ने बिरेन्द्र प्रसाद गुप्ताको छोरा बर्ष २७ को मुन्ना कुमार गुप्ताले बोकी ल्याएको लागु औषध ईन्जेक्सन डाईजोपाम १८ पिस, नुर्फिन १८ पिस र फेनार्गन १८ गरी जम्मा ५४ पिस फेला परेकोले सो लागु औषध र स्कुटी सहित निजलाई नियन्त्रणमा लिई ला.औ.मुद्दा शीर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close