नेपाली कांग्रेस पर्सा द्वारा स्व.वि.यु लक्षित समिती गठन

ठाकुर राम बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाब नेपाल विद्यार्थी संघ लाई जिताउन नेपाली कांग्रेस पर्साले समन्वय समिति गठन गरेको छ।

त्रिभुवन विश्व बिधालय अन्तरगत रहेको ठा. रा. बहुमुखी क्याम्पसमा स्व.वि.यू. को निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तरगत रहेको भातृ संगठन ने.वि. संघलाई विजयी बनाउन नेपाली कांग्रेस पर्सा ले विभिन्न आफ्नो संगठन का नेताहरु लाई जिम्मेवारी दिएको छ। आज नेपाली कांग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले समन्वय समिती गठन गरेका छन।

उक्त समितिमा नेपाली कांग्रेस पर्साका नेताहरु मा धिरज गुप्ता,धर्मराज यादव,नगेन्द्र चौधरी,रोशन सिंह,सरोज चौरसिया,प्रेमशन्कर प्रसाद मुखिया,युसुफ अहम्द,
लगायत मनोयन भएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close