नयाँ बर्षमा श्री शिरडी साई बाबा मन्दिरमा सामुहिक हवन

वीरगंज, पर्सा

नयाँ बर्षमा श्री शिरडी साई बाबा मन्दिरमा सामुहिक हवन गरिएको छ।

नयाँ बर्षको उपलक्ष्यमा श्री शिरडी साई बाबा मन्दिरमा बिश्वकल्याण हेतु सामुहिक हवन कार्यक्रम सम्पन्न भएको छ।

श्री साई बाबाकाे दर्शन तथा सामुहिक हवन कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टका प्रमुखको प्रमुख अतिथिमा भएको कार्यक्रममा श्री शिरणी साई बाबा सेवा ट्रष्टका प्रमुख निरज कुमार सर्राफ अध्यक्ष ,प्रा डा.प्रमाेद सरार्फ,उपाध्यक्ष हिरालाल साह कानु ,सचिव शप्रवेष सरार्फ ,काेषाध्यक्ष आकाश सरार्फ सदस्य प्रदिप रिङ्गटाको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close