वीरगंज महानगरका उप-प्रमुख आलम द्वारा आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको उदघाटन

वीरगंज, पर्सा

वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको उदघाटन गरेका हुन्।

वीरगंज महानगरपालिका वार्ड नं १३ स्थित राधेमाइमा आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले उदघाटन गरेका हुन्।

आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको उदघाटन गर्दै महानगर उप प्रमुख आलमले भने आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको उनति प्रगति होस साथै ग्राहकको मनजित्न सफल होस् भन्दै सुभकामना दिएका थिए।

उदघाटन पश्चात आधुनिक स्तरको जावेद अप्टिकल चश्मा पसलको संचालक जावेदले महानगर उप-प्रमुख आलम लाइ मायाको चिन्ह दिएका थिए।

उक्त आधुनिक स्तरको जावेद चश्मा पसलमा हरेक किसिमको चश्माहरु पाउन सकिने पसलका संचालक जावेदले बताए।

उक्त आधुनिक स्तरको जावेद चश्मा पसलको उदघाटन कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया स्थानिय वासीको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close