विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठीको उद्घाटन गरे महानगर उप-प्रमुख आलम

वीरगंज, पर्सा

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठी सुरु भएको छ।

वीरगंज स्थित रोयल प्यालेसमा वीरगंज महानगरपालिकाको सहयोगमा र विकास नेपालको आयोजनामा भएको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठीको उद्घाटन वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा महानगर उप-प्रमुख आलमले भने विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठीमा ध्यान पुर्बक ज्ञान हासिल गरे विपद् पुर्व तयारी तथा प्रतिकार्यमा पुर्ण सहयोग मिल्नेछ बताएका थिए।

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठीमा वीरगंज महानगरपालिकाका कर्मचारी, वीरगंज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु को उपस्थिति रहेको थियो।

उक्त विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जमा २(दुई) दिने कार्यशाला गोष्ठी विकास नेपालका अध्यक्ष फुलमहम्मद मियाको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पौडेल,अतिथि बिपद व्यवस्थापन समिति संयोजक प्रदिप कुमार चौरसिया,महाशाखा प्रमुख देवेन्द्र चौधरी,वीरगंज महानगरपालिकाकि कर्मचारी बिभा मिश्रको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close