युवा जनमत संघ पर्सा जिल्ला संयोजकमा ई.राजुराज गिरी

वीरगंज, पर्सा

युवा जनमत संघ पर्सा जिल्ला संयोजकमा ई.राजुराज गिरी मनोनयन भएका छन्।

जनमत पार्टी पर्सा द्वारा संगठन लाइ थप सुदृढ, क्रियासिल र लोककल्याणकारी बनाउन युवा जनमत संघ पर्सा जिल्ला इन्चार्जमा राजुराज गिरी लाइ जनमत पार्टी पर्साका जिल्ला संयोजक ओमप्रकाश सरार्फ तथा जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close