वीरगंज चिनि कारखाना भित्र रहेको ओभर ट्याङ्क लाई सञ्चालनमा लयाउन नेपाली कांग्रेस पर्साका उप-सभापति कुर्मी र नेपाल खानेपानी संस्थानका डि.इन्जिनियर ईश्वर प्रसाद बिच छलफल

वीरगंज, पर्सा

केहि दिन देखि वीरगंज लगायत तराई बारा,पर्सामा चापाकल सुकन थालेको ले पानीको समस्या भएको हुनाले पानीको समाधान गर्नको निम्ति वीरगंज महानगरपालिका स्थित वीरगंज चिनि कारखाना भित्र रहेको ओभर ट्याङ्कलाई सञ्चालनमा लयाउन नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी तथा नेपाली कांग्रेस पर्साका हरेन्द्र पटेल बिच नेपाल खानेपानी संस्थानका डि. इन्जिनियर ईश्वर प्रसाद बिच छलफल भएको छ।

नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी र नेपाल खानेपानी संस्थान काठमाडौंका डि.इन्जिनियर बिच भएको छलफलमा भोलि वीरगंज चिनि कारखाना भित्र रहेको ओभर ट्याङ्कलाई सञ्चालनमा लयाउन अनुगमन गर्ने र वीरगंज स्थित बिभिन्न ठाउमा भएको पानीको समस्या अनुगमन गर्ने र समस्या समाधान गर्ने नेपाल खानेपानी संस्थानका डि.इन्जिनियर ईश्वर प्रसाद ले आसवासन दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close