नेकपा एमाले पर्सा जिल्ला कमिटी सचिवालय सदस्य पौडेल प्रदेश अधिवेशनको लागि खुल्ला युवा प्रतिनिधि तर्फबाट सर्वसम्मत छनौट

वीरगंज, पर्सा

नेकपा एमाले पर्सा जिल्ला कमिटी सचिवालय सदस्य बिमल पौडेल प्रदेश अधिवेशनको लागि खुल्ला युवा प्रतिनिधि तर्फबाट सर्वसम्मत छनौट भएका छन्।

नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशनको लागी वीरगन्ज महानगरपालिकाको खुल्ला युवा तर्फबाट विमल पौडेल प्रतिनिधिमा छनौट भएका छन ।

अगामी असोज २३ र २४ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुन लागेको प्रदेश अधिवेशनका लागी ४० बर्ष मुनीका खुल्ला युवा तर्फबाट प्रतिनिधिमा विमल पौडेल सर्वसम्मत छनौट भएको नेकपा एमाले पर्साले जनाएको छ ।

पौडेल नेपाल खेलकुद महासंघ केन्द्रिय सचिव तथा मधेश प्रदेस
को सह-इन्चार्ज,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज,ने.क.पा एमाले – जिल्ला सदस्य पर्सा,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज हुदै नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशनको लागी वीरगन्ज महानगरपालिकाको खुला युवा तर्फबाट विमल पौडेल सर्वसमत प्रतिनिधिमा छनौट भएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close