मधेश प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादव

वीरगंज, पर्सा

मधेस प्रदेश सरकार कार्यसम्पादन नियामावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश बाहिर जानुपरेको भन्दै यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।यादव बुधबारदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close