१४८ बोरा प्याज बोकेको मिनीट्क सशस्त्र प्रहरी बल पर्साद्वारा बरामद

१४८ बोरा प्याज बोकेको मिनीट्क सशस्त्र प्रहरी बल पर्साद्वारा बरामद

जिल्ला पर्सा विरगंज महानगरपालिका बड़ा नं. २६ बाट सशस्त्र प्रहरी बल १३ नं गणले सीमा सुरक्षा गुल्म अलौबाट से १ क ८४० नम्बरको सानो ट्रकबाट १४८ बोरा करिब ७ क्विन्टल नेपाली रु ३ लाख ४८ हजारको अबैध रुपमा भन्सार छली ल्याएको प्याज, मिनीट्रकको मुल रु १० लाख गरि जम्मा १३ लाख ४८ हजार बराबर को सामान र चालक सहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका नायव उपरिक्षक प्रदिप थापाको कमान्डमा खटिएकोटोलि ले चेकप्वाईन्टमा जाच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ । उक्त प्याज लाई मिनिट्रक सहित आबस्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close