वडामा पुगेर स्थानीयकाे गुनासाे सुन्दै वीरगन्जका मेयर सिंह

वडामा पुगेर स्थानीयकाे गुनासाे सुन्दै वीरगन्जका मेयर सिंह

 

न्यू ज्योती युवा क्लवको आयोजनामा मन्दिर परिसरको सरसफाई गरिएको हो ।सरसफाई कार्यक्रममा सरिक भएका वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले युवाहरुले नै समाजको परिवर्तन गर्न सक्ने बताए ।

साथै उनले स्थानीय युवाहरुलाई सामाजिक सम्पदा तथा पूर्वाधारहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।स्थानीयले राखेका गुनासोको सम्बोधन गर्दै सिंहले समस्या समाधानका लागि प्रतिबद्धतापनि जनाए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close