वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा मेचि र बागमती सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा मेचि र बागमती सेमिफाइनलमा

वीरगंज, पर्सा

आज बुधबारका दिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा पाचौ दिन दुइ बिट खेलमा कर्णाली लाइ हराउँदै बागमती सेमिफाइनलमा र लुम्बिनी‌ लाइ हराउँदै मेचि सेमिफाइनलमा प्रवेश गरेको छ।

पाचौ दिनको भएको पहिलो खेलमा कर्णाली लाइ हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ । भने मैन अफद मैच सिवम सरार्फ ले जितेको थियो। दोस्रो बिटको खेलमा लुम्बिनी। लाइ हराउँदै मेचि सेमिफाइनलमा प्रवेश गरेको छ भने आजको खेलको मैन अफ द मैच कृष्णा श्रीवासतव लाइ प्रदान गरिएको थियो ‌

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close