
यस वर्षको स्व. गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारको लागि यो वर्ष कान्तिपुर टिभीका बरिस्ठ सम्वाददाता पंकज श्रेष्ठ छनौट भएका छन ।
नेपाल पत्रकार महासंघ पर्साले हरेक बर्ष माघ १ गते बितरण गर्ने स्व. गोपाल गिरि कृयाशिल पत्रकारिता पुरस्कार यस बर्ष कान्तिपुर टेलिभिजन पर्साका क्यामरा प्रर्शन पंकज श्रेष्ठलाई दिने निर्णय नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल ले जानकारी गराएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




