नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को बैठक सम्पन्न

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को बैठक सम्पन्न

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ को बैठक क्षेत्रीय सभापति अनिल सिंह को सभापतित्वमा सम्पन्न भएको छ।

उक्त बसेको बैठक बाट निर्वाचन क्षेत्र नं १ को हरेक वडाको सक्रिय सदस्यता यहि माघ महिना मसान्तसम्ममा नविकरण गरि सकनु पर्ने सर्वसहमतिबाट निर्णय गरेको छ।

उक्त बैठक नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापति अनिल सिंहको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मि,नेपाली कांग्रेस पर्साका सचिव एंव वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम,निर्वाचन क्षेत्र नं १ का वडाका बुथ सभापती ,नेपाली कांग्रेस पर्साका सदस्य रामनिवास यादव, सुरेन्द्र लामिछानेको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close