पबित्रा माथी एसिड प्रहार गर्ने दुई जना प्रहरीद्वारा पक्राउ ।

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।सिसि टिभि फुटेजको आधारमा अनुसन्धान गर्दै जादा ड्ल्लु बाट पक्राउ गर्न प्रहरी सफल भएको हो।पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलम र भारतिय नागरिक मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close