
खेम राज खनाल साउन १४,
काठमाडौं : वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कुवेर कडायतलाई तोकेको जानकारी दिएको हो। कडायतको घर अछामको बयलबाटा हो।
आफ्नो प्रतिक्रिया दिनुहोस




