भन्सार छ्ली ल्याउदै गरेको खाद्यान्न , हार्ड्वेयर तथा लत्ताकपडा बरामद।

बिरगंज , भदौ ०३ गते बुधबार ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा सिमामा रहेका प्रहरी ईकाईको टोलिले बिभिन्न मिति र समयमा अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका अ.मु.रु.१०,६०,०००।– (दश लाख साठी हजार ) मुल्य बराबरको मटर, हार्डवेयर, लताकपडा लगायतका मालबस्तुहरु बरामद गरी मिति २०७७।०५।०२ गते आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close