झुन्डिएर एकको मृत्यु ।

बारा, कलैया , भदौ ०७ गते आइतबार ।

बारा जिल्लाको प्रसौनीमा एक युवक झुन्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।
बारा जिल्ला पर्सौनी गा पा वडा न. ३ नौतनका राम भरोस महतोको छोरा बर्ष २३ को राजन महतोले आफनै घरमा साडिको पासो बनाई आज दिउसो करिब ४:३० बजे झुन्डिएको अवस्थामा रहेको थियो ।
पोस्टमार्टमको लागि कलैया अस्पतालमा शब लगिएको र विशेष अनुसन्धान भैइ रहेको ईलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close