
डडेल्धुरा , भदौ ०९ गते मंगलवार ।
प्रहरी चौकी देवलदिब्यपुर डडेल्धुराबाट खटि गएको प्रहरी गस्ती टोलीले जिल्ला बैतडी राल्डा भन्ने स्थानबाट जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.६ पुडिल बस्ने बलभद्र भट्टले अबैध रुपमा लुकाई छिपाई मदिरा (रक्सी) अजयमेरु गा.पा.६ पुडिल ल्याई रहेको अवस्थामा चेकजाच गर्दा निज बलभद्र भट्ट बाट २५ (पच्चीस) क्वाटर अरेञ्ज नामक अबैध मदिरा (रक्सी) बरामद गरी स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरीएको प्रहरी चौकी देवलदिब्यपुरले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




