अवैध ३९ कार्टुन कुखुराको चल्ला सहित मानिस नियन्त्रणमा

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जि.पर्सा, बहुदरमाई न .पा.वडा नं.२ नगरदाह स्थित जिल्ला पर्सा बिन्दवासनि गा.पा. वडा नं. ३ झैवागुठ्ठी बस्ने बर्ष ३० को ललन साह कानु र भारत बिहार पुर्वी चम्पारण महादेवा बस्ने बर्ष २७ को नरेश यादवले BR 22K1519, BR 05N 7765 र ना.९प ४०२६ नं.को मोटर साइकल मा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला ३९ कार्टुन ( २४०० वटा) फेला पारेकोमा निजहरुलाई चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close