भंसार छली ल्याउदै गरेको खाधान्न, हार्ड वेयर तथा लत्ताकपडा बरामद।

बिरगंज , असोज ०३ गते शनिबार ।

बिभिन्न मिति र समयमा अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका अ.मु.रु.९,५०,६००।– (नौ लाख पच्चास हजार छ सय ) मुल्य बराबरको मटर, हार्डवेयर, लताकपडा लगायतका मालबस्तुहरु सीमामा रहेका प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरी आजै आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close