
बिरगंज
पर्सा =ठाकुर राम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद कुमार गुप्ता को निधन मिति २०७७/०५/०१ गते आफ्नै काल गतिले भएको थियो Covid-19 का कारण बिश्वभरी फैलिएको।
महामारीको कारण हाम्रो देशमा पनि निषेधाज्ञा निरन्तर रहेकोले ठाकुर राम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद कुमार गुप्ताको श्रंद्धांजलि सभा हुन नसकेको कारण मिति २०७७/०६/१६ गते देखी निषेधाज्ञा हटे पछि आज मिति। २०७७/०६/२० गते क्याम्पस द्वारा श्रंद्धाजलि सभा मनाइयो उनि पटक पटक गरी ९ पटक अर्थात १८ बर्ष क्यापसको सहायक क्याम्पस प्रमुख पदमा। कार्यरत रहदै आएका छन वहाँ को आत्माको चिर शांतिको कामना क्याम्पस प्रमुख डॉ राजदेव कुशवाहा,त्रि. बि प्रध्यपक संध क्याम्पस इकाई संधका सभापति एवम त्रि. बि का सीनेटर डॉ राजेन्द्र ठाकुर ,निबर्तमान क्याम्पस प्रमुख प्रमोद कुशवाहा,NUTA का केंद्रीय सदस्य उमा मिश्र,निबर्तमान सहायक क्यापस प्रमुख रोशन लामीछाने,प्रजातंत्रबादी प्रध्यपक संध नेपालका केंद्रीय सदस्य सुभाष प्रसाद,प्राध्यापक देबेन्द्र ,मिश्र,कर्मचारी संधका अध्यक्ष रामायण राउत,प्रजातंत्रबादी कर्मचारी संघका इकाई सचिव मनोहर साह,ठाकुर राम बहुमुखी क्याम्पसका एकाई सभापति मनोज साह ,सचिव बिकाश मंडल,उपध्यक्ष सुरेश हाजारा दिनानाथ गुप्ता महाअदिवेशन प्रतिनिधि पर्साका किरण सरकार,ने.बि.संघका एकाई सदस्य राहुल गुप्ता लगायतको उपस्थित थियो ।




