
बिरगंज , कार्तिक १४
“मोहमद डे ” को सुभ उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नं. ८ नुरी जामे मस्जिद मुस्लिम समाजद्वारा गहवाको क़ब्रिस्तानमा वृक्षारोपण गरि मनाएका थिए ।
जनता समाजवादी पार्टीका युवा नेता राजुदिंन बाबुको सहयोगमा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा ज.स.पा को युवा कार्यकर्ता अंशु साह कानु, सलमान अंसारी, कौसर हवारी लगायतको उपस्थिति रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




