चोरी भएको मो.सा.खोज तलास गरी सवारी धनीलाई बुझाईयो ।

बिरगंज , मंसिर ०१ गते सोमबार ।

मिति २०७७।०७।२७ गते जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२ बस्ने बर्ष २४ को अलियास महम्द हजामको ना.१० प ६३८५ नम्बरको सुपर स्पलेण्डर कम्पनीको मो.सा. ऐ.बी.म.न.पा.वडा नं.२ घरबाटै चोरी भएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले खोज तलास गर्दै जाँदा बीरगंज म.न.पा.वडा नं.२५ खाल्वा टोला सिर्सिया बाट बेवारिसे अवस्थामा फेला पारी आज सम्बन्धित सवारी धनिलाई बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close