महासंघको कृषि उद्यम केन्द्रको उपसभापतिमा गोपाल केडिया

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको उपसभापतिमा गोपाल केडिया मनोनित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका केडियालाई महासंघका अध्यक्ष शेखर गोल्छाले कृषि उद्यम केन्द्रको उपसभापतिमा मनोनित गरेका हुन् ।

कृषि उद्यम केन्द्रको सभापति भने अरुणराज सुमार्गी छन् । सुमार्गीलाई यसअघि नै अध्यक्ष गोल्छाले केन्द्रको सभापतिमा मनोनित गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close