आर्थिक नगरी बिरगंजमा १५ लाख फिरौती माग्ने दुई जना पक्राउ ।

बिरगंज , चैत्र १७ गते मंगलवार ।

बीरगञ्ज स्थित एक व्यापारीलाई फोन गरी फिरौती असुल गर्ने प्रयास गरेको अभियोगमा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२२ स्थित तिलावे खोलाको किनारबाट बर्ष १७ को एक जना बालक र ऐ.वडा नं.१३ राधेमाई बस्ने बर्ष २२ को प्रज्वल तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार अन्दाजी १:३० बजेको समयमा निजहरुलाई नियन्त्रणमा लिई आपराधिक लाभ सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्सा प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहार डेलीलाई जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close