पर्सा प्रहरीद्वारा ३ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा बरामद ।

बिरगंज , चैत्र १९ गते बिहीबार

जिल्ला प्रहरी कार्यालय पर्साले ३ लाख बराबरको खाधान्न तथा लत्ताकपडा लगायतका अन्यसमान बरामद गरेको छ ।
पर्सा प्रहरीले बुधबार दिउसो ३ बजेतिर बिरगंज महानगर भित्र ईनर्वागाउँ , छपकैया, भकुवा , सिर्सिया र नगवाबाट अबैध रुपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अन्दाजी मुल्य रु. ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा लगायतका अन्य सामाग्री बरामद गरि ल्याएकोमा आजै आवस्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाईको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले पर्सा पोस्टलाई बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close