
वीरगन्ज । राहुल गुप्ता । वीरगञ्जस्थित ठाकुराम बहुमखी क्याम्पसको सभागृहमा मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा वीरगञ्जमा स्थापना हुने विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यमन्त्री लालवावु राउत ज्यूको प्रमुख अतिथित्यमा विभिन्न विषय क्षेत्रका विज्ञहरु तथा उद्योगपति हरु सग राय सल्लाह सुझाव समेत संकलन गरिय / जसमा मा प्रहलाद गिरी, मा. करिमा वेगम, प्रमुख सचिव गोकर्ण मणी दुवाडी, निती योजनाका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा,
मेयर विजय सरावगी, उधोग वाणिज्य सघ अध्यक्ष सुबोध गुप्ता, उद्योगपति गणेश लाठ, अशोक टेमानी, क्यामपस चिफ डा उमेश चौरसिया, प्रध्यापक डा. दिपक शाकय, डा किरपासिन्धु चौधरी, डा. प्रमोद कुशवाहा, डा. केदर सर, डा. अब्दुल कइम सर, शत्रुधन सर, लगायत तमाम वुद्धिजिवी,विद्वान गुरुवर्ग
ज्यूहरुको गरिमामय उपस्थिति रहियो साथै सामाजिक विकास मन्त्री नवल किशोर साह ज्यूको अध्यक्षता कार्यक्रम सम्पन भएको छ। जसको सहजीकरण म विजय यादव ले गर्नुभएको थियो।




